बेलायती महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन
भदौ २४, काठमाडौँ | बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बेलायतको राजदरबार बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै महारानीको...