लेदोसहितको पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध
भदौ १७, काठमाडौँ | लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ। आज बिहान ८ बजे सडकखण्डको भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा पहिरो खसेको हो।
वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो...