हर्क साम्पाङ भन्छन्– काठमाडौं गएर फोहोर सोहोरमात्रै के भनेको थिएँ…
भदौ ३, काठमाडौं | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर नउठेसम्म ठूला कुरा नगर्न आग्रह गरेका छन् ।
“जबसम्म काठमाडौंको फोहोर सफा हुँदैन, चारैतिरबाट प्रहार हुनेछ,” उनले भने, “काठमाडौं बिजोग...