बैतडीको शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका कर्ण साउद निर्वाचित
जेठ १, बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्ण साउद ३१६५ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका उम्मेदवार हजारी सिंह साउदले २८४९ मत प्राप्त गरे ।
त्यस्तै...