नेपालको वर्तमान सम्बन्धमा नेकपा एमालेको भुमिका बिषयक भेला कार्यक्रम साफेमा सम्पन्न
कमल रावल/असोज २६, अछाम । वर्तमान अबस्थामा नेकपा एमालेको भुमिका बिषयक भेला कार्यक्रम एमाले क्षेत्र नम्बर १ मा सम्पन्न भएको छ । क्षेत्रिय कमिटी अध्यक्ष डम्मर नेपालिको अध्यक्षतामा भएको कायक्रममा...