असिनाले बैतडीमा व्यापक क्षति, भोकमरीको चिन्ता
वैशाख १०, बैतडी | बैतडीका विभिन्न स्थानमा परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति पुर्याएको छ । मङ्गलबार अपराह्न दिउँसो जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा परेको असिनाले गहुँबालीमा व्यापक क्षति...