प्रदेश ७ को राजधानीको बिषयलाई लिएर ११ सांसदद्वारा उजुरी
असोज ११, धनगढी । प्रदेश राजधानीको बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित...