बालविवाह न्यूनीकरणका लागि किशोरीको घरमा झण्डा
जेठ २१, बैतडी। बैतडीको पुर्चौंडी नगरपालिकाले २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राख्न थालेको छ । बालविवाह न्यूनीकरणका लागि २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राखिएको नगरउपप्रमुख जानकी ऐर बमले बताउनुभयो । बालविवाह न्यूनीकरणका...