असार २७, बैतडी | बैतडीमा ढुङगो लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका ५ की २९ बर्षीया कित्थी चुनारा रहेको प्रहरीले जनाएको छ । शुक्रवार बिहान...