बैतडी मन्दिरको सुन चोरी प्रकरण : दुईजना कारागार चलान
साउन २२, बैतडी (रासस) । मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका दुई जनालाई कारागार चलान गरिएको छ ।
बैतडीको दोगडाकेदार–१ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका सातमध्ये दुई...