समाचार प्रभाव: सरकारी जग्गामा निर्माण भएका घर टहरा हटाइए
टेकेन्द्र बोहरा । फागुन १५, बझाङ । बिद्युत् प्राधिकरण बझाङ बितरण शाखाको जग्गामा बनेका घर हटाउन आनाकानी भन्ने समाचार साझा सवालमा प्रकासित भएपछी नेपाल बिद्युत् प्राधिकरण बझाङ शाखाले सरकारी जग्गामा निर्माण...