खोलाभित्र पाइप खोज्दा जीप भेटियो, साथमा चालक सहित ३ जनाको शव !
टेकेन्द बोहरा | वैशाख २०, बझाङ | गएराति तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से १ ज ८२० नम्बरको जीपलाई जयपृथ्वी राजमार्ग अन्तरगत जयपृथ्वी नगरपालिका –७, सुबेडाको चौठेखोलाले बगाउँदा ३...