राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत तीन महिने सिप विकास तालिम सुरु
बैशाख ८, बझाङ | महिला तथा बालबालिका कार्यालय बझाङको आयोजनामा आज देखि तीन महिने सिप विकास तालिम सुरु भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत मेसिनद्धारा संचालन हुने तीन...