प्रक्रिया नपुर्याइ मेडिकलको ताला खोल्न डाक्टरले लेखे पत्र
सम्राट सिंह/माघ २९, बझाङ । अबैध ढंगले संचालन भएको भन्दै जिल्ला प्रशाशन कार्यालयले तालाबन्दी गरेको निजी क्षेत्रबाट संचालित अमिसा अस्पतालको फार्मेसी खोल्नका लागी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर विष्णु खतिवडाले...