फागुन ९, बझाङ । बझाङमा चितुवाको १ थान छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुङ्गल नगरपालिका-८ मसानिसेराबाट सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरालाई शनिबार राति...