योगदान राष्ट्रकालागि सामाजिक संस्थाको बझाङ जिल्ला समिति गठन हुने
कार्तिक १९,बझाङ | योगदान राष्ट्रकालागि नामक सामाजिक संस्थाको बझाङ जिल्ला कार्यसमिति गठन हुने भएको छ | कार्तिक २२ गते जिल्लाको बुङ्गल नगरपालिकामा उक्त समिति गठन गर्न लागिएको हो | ललित...