डडेल्धुराबाट आयो पछिल्लो मत परिणाम, कसले बाजी मार्ला ?
मङ्सिर २३, डडेल्धुरा । गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जीत नजिक पुगेका छन् ।
आधाभन्दा बढी मत गणना भइसक्दा देउवाले करिव ७...