क्याम्पसबाट पैसा फिर्ता नपाएको ठगिएका बिद्यार्थीको गुनासो
फागुन २८, डडेल्धुरा । डडेल्धुरा पारामेडिकल क्याम्पसबाट पैसा फिर्ता नपाएको ठगिएका बिद्यार्थीहरुले गुनासो गरेका छन् । प्राविधिक तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी)को एक टोली जिल्लामा नै पुगेर क्याम्पसबाट ठगिएका बिद्यार्थीहरुको पैसा...