भारतको धौलीगंगा बाधँ खोलियो, महाकाली नदी तटिय क्षेत्रमा सुरक्षित भएर बस्न आग्रह
लोकेन्द्र प्रसाद जोशी | साउन २८, दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ । बाधँमा पानीको मात्रा बढेको र नियमित सरसफाइ समेत गर्नुपर्ने...