चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा तीन जना घाइते
फागुन २३, लम्की (रासस) | चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा आज प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५...