क्वारेन्टाइनमा रहेकी महिलाको बलात्कार, तीनजना प्रक्राउ
जेठ ३२, टीकापुर | कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । जेठ २० गते गौरीफन्टा नाकाबाट आएर...