म छु नि एक्लै जँघार तर्न दिनेछैन आमा।
कसैको सरणमा अब पर्न दिनेछैन आमा।
धेरै दु:ख भोग्नु भयो हजुरले मेरो लागी
अब देखी गाह्रो काम गर्न दिनेछैन आमा।।
आफ्नो पसिनाबाट मेरो खुसी किन्नु भयो
हजुरको...