कञ्चनपुरमा मदिराको कारोबारसम्बन्धी कार्यविधि निर्माण
चैत १५, कञ्चनपुर | भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ ।
नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई...