गौरादेवी मन्दिर जमिन विवाद: सार्वजनिक मन्दिरको जमिन हड्प्नेलाई कार्बाहीको माग
भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीको गौरादेवी मन्दिर जमिनको विषयमा विवाद् बढ्दै गएको छ । गौरादेवी मन्दिर समिति र कालापनीका स्थानीयले मन्दिरको जमिन मेरो भन्दै स्थानीय विशन सिहले अनाधिकृत...