साउन ११, कञ्चनपुर । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले एकै खालबाट झण्डै ६ लाख रुपैया सहित ११ जना जुवा खेल्नेलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक...