कञ्चनपुर भिमदत्त नगरमा माओवादीले खाता खोल्यो
भास्कर के.सी./असार १८, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका –२ मा माओवादी(केन्द्र)का डम्मबर कार्की (डि.के.) वडा अध्यक्षमा विजयी भएका छन् । उनले आफ्ना निकटतम नेपाली काग्रेसका प्रतिद्वन्द्विलाई ५ मतले पछाडि पारेका छन्...