क्याम्पस प्रमुख शर्मा माओवादी केन्द्रमा प्रवेश
जेठ २७, काठमाडौँ । एमाले निकट प्राध्यापक तथा जनज्योती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ शर्मा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार क्याम्पस प्रमुख शर्माले माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व...