२८ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सम्पन्न
भाष्कर के.सीं | असोज १५, कञ्चनपुर | २८ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सोमबार कञ्चनपुरको भीमदत्तनगरपालिकामा पनि धुमधामका साथ मनाईएको छ ।
विहान ११बजे भीनपा–१८ बर–पिपल चौतारा राधाकृष्ण मन्दिर बाट ब्यानर र प्ले कार्ड सहित ‘‘जेष्ठ नागरिक मानवअधिकार अभियन्ताहरुको सम्मान गरौं ।’’ भ


