भास्कर के.सी | भदौ ९, कञ्चनपुर | सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा पर्व धुमधामका साथ मनाइदै छ । पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात्...