बेल्डाँडीमा ग्लोबल सिप विकास केन्द्रले ८ वटा तालिम दिंदै
विमल धामी/साउन २२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा रहेको ग्लोबल सिप विकास केन्द्रले बेल्डाँडी नगरपालिकामा ८ प्रकारका बिभिन्न तालिम दिने भएको छ । सनिवार बेल्डाँडीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा...