असार ३०, अछाम । अछामको साँफेबगर नगरपालिकामा एक आठ वर्षीय बालिका बलात्कृत भएकी छन् । बालिकाकी आमा रोपाइँ गएको बेला २ बर्षकी बहिनी हेर्न बसेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको...