कन्चनपुरमा दल निकटका मजदुर संगठनले छुट्टाछुट्टै मजदुर दिवस मनाए
बैशाख १८, कञ्चनपुर | कञ्चनपुरमा पनि अन्तराष्ट्रिय मजदुर दिवस दिवस मनाएका छन् । माओवादी, काँग्रेस, एमाले निकट मजदुर संगठनले छुट्टाछुट्टै तरिकाले दिवस मनाएका छन् ।
सतारुढ माओवादी एमाले र प्रतिपक्षी काँग्रेस...