विद्यार्थी हत्याको छानबिनको माग गर्दै क्याम्पसमा तालाबन्दी
साउन ३२, भीमदत्तनगर | नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ ।
शनिबार बिहान क्याम्पस परिसरमा रहेको विद्यार्थी छात्राबासमा...