वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो
साउन १८, कञ्चनपुर | वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त हुनुभएको छ । भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको...