दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको सुरुङ सकियो
फागुन २१, काठमाडौँ । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ ।
प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर...