दिनेश ठकुल्ला । पुस १०, धनगढी | कैलालीको गोदावरीमा गौहत्या गरिएको विरोधमा विभिन्न हिन्दूवादी संगठनले गरेको सुदूरपश्चिम बन्दले यहाको जनजीवन नराम्ररी प्रभावित भएको छ...