स्थानीय तहको निर्वाचन गराउनुनै संविधान कार्यान्वयन: मन्त्री लेखक
कात्तिक २५, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन हुनु आवश्यक भएको बताउनुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज आयोजना...