कात्तिक २७, कञ्चनपुर । कञ्चनपुरको वनहरा नदी किनार मसानघाट नजिकै बसेका भूमिहीन परिवारले आगो बालेर रात काट्न विवश छन् ।
एक दशकदेखि मसानघाट नजिकै छाप्रा बनाएर बसेका परिवारले मजदुरी गरी जीविका...