प्रहरीको सहयोगमा सामुदायिक वनको डढेलो नियन्त्रण
बैशाख २५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी ५ किर्तीपुर बजार संग जोडिएको सिरमखोला महिला सामुदायिक वनमा लागेको डढेलो शसस्त्र प्रहरी वल, नेपाल प्रहरी र वनका उपभोक्ताको प्रयासले नियन्त्रणमा आएको...