नक्कली भारतीय नोट कारोबार गरेको आरोपमा एक जना पक्राउ
फागुन ५, कञ्चनपुर / कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको भानुचोक नजिकै रावल रेस्टुरेन्टका सञ्चालक गणेश रावललाई नक्कली भारतीय नोट कारोबार गरेको आरोपमा पक्राउ गरिएको छ । नेपाली रुपैयासँग भारतीय रुपैयाँ साटिदिने भनेर भारतीय...