उपक्षेत्रियमा आउने ५० विरामी मध्ये एक जनामा मधुमेह रोगको संक्रमण
पुस्कर भण्डारी, चैत २५, डडेल्धुरा । मधुमेह रोगको रोकथाम गरौ समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौ भन्दै डडेल्धुरामा विश्व स्वाश्थ्य दिवस मनाईएको छ । उपक्षेत्रिय अस्पताल डडेल्धुरामा गरिएको कार्यक्रम अस्पतालका...