कालंगा जलविद्युतको सुरुङ भित्र ज्यान गुमाएका चारै जनालाई प्रति ब्यक्ति १३ लाख दिने निर्णय
धुर्व बिस्ट | कार्तिक १९, बझाङ | बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङमा अक्सिजनको कमीले ज्यान गुमाएका चारै जनालाई कालंगा जलविद्युत आयोजना प्रालिले प्रति व्यक्ति विमा सहित...