सुदूरपश्चिम प्रदेशसभाद्वारा स्वास्थ्यसम्बन्धी विधेयक पारित
साउन ३०, सुदुरपश्चिम | सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरिएको छ ।
प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त विधयक...