कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थाले
दुर्गा देवकोटा | वैशाख १८, लम्की | कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थालेका छन् । यस वर्ष नागरिकले अघिल्ला वर्षभन्दा दोब्बर खाद्यान्न भण्डारण गरेको बताएका छन् । लकडाउनका...