सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन । दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र...