ट्याक्टरको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु
चैत ३, कञ्चनपुर | कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ | जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० भुजेलामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा सशस्त्र प्रहरीमा कार्यरत...