दलितको नाममा आएको रकम नगरपालिकाले तोडमोड गर्न खोज्योः दलित अगुवा
कृष्ण बिष्ट | वैशाख २२, बैतडी | बैतडीको दशरथचन्द नगरपालिकाले दलितको नाममा आएको रकम तोडमोड गर्न खोजेको भन्दै दलित अगुवाहरुले खबरदारी गरेका छन ।
दशरथचन्द नगरापलिकाको यहि बैसाख १६ गते बसेको...