हात हेरेर थाहा पाउनुस् यस्ता गम्भीर रोगका लक्षणहरु
हाम्रो शरीरका विभिन्न अंगले स्वास्थ्य कस्तो छ भन्नेबारे अनेक किसिमका संकेत दिइरहेका हुन्छन् । हातले पनि हृदयाघात, पोषक तत्वको कमी, ‘थाइराइड फङ्सन’ जस्ता कुराको संकेत गर्ने गर्छन् । हत्केला, छालाको...