अण्डा कति खाने ? कसरी खाने ? ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ? जानिराखौ
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?पोषक तत्वले...