पेट घटाउन सुत्नुअघि तपाईले अपनाउनैपर्ने पाँच तरिकाहरु यस्ता छन् !
कसैलाई पेट घटाउने चिन्ता हुन्छ भने कसैलाई पेट बढाउने । तर पेट बढाउनुभन्दा स्वस्थ्यको लागि घटाउनु नै उपयुक्त मानिन्छ । ठुलो पेटले विभिन्न किसमका रोगहरुलाई संरक्षण मात्र हैन रोग फैलाउने काम पनि गर्छ । त्यसैले...